प्रमुख समाचारमधेश सरकारमा संरचना काटछाँटः १२ मन्त्रालयबाट ९ मा झार्ने तयारी, दरबन्दीमा व्यापक कटौती
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सूचना अधिकारी रोहित कोइरालाले अर्थ मन्त्रालयबाहेक अन्य मन्त्रालयको ओएन्डएम पुनरावलोकनको काम जारी रहेको बताए । उनका अनुसार सम्बन्धित मन्त्रालयहरूले आवश्यक अध्ययन तथा प्रक्रियागत काम अघि बढाइरहेका छन् ।
२ महिना अगाडि · प्रमुख समाचार









