प्रमुख समाचारश्रीमानको नक्कली कान्छी आमा बनेर सरकारी पेन्सन खाने महिला पक्राउ, वडाध्यक्ष विरुद्ध पक्राउ पूर्जी जारी
आकाशका बुवा विनोद प्रसाद यादव पेशाले शिक्षक थिए । जागिरबाट अनिवार्य अवकाश पाएपछि सरकारले दिने गरेको जीवन निर्वाह भत्ता अर्थात पेन्सन उनको मरोउपरान्त श्रीमतिले मात्र पाउनुपर्ने प्रावधान रहेको अवस्थामा आकाशले आफ्नी श्रीमतिलाई नै आमा बनाएको हो । उनको आमाको करिब २५ बर्ष पहिले नै मृत्यू भईसकेको बताईन्छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार











