प्रमुख समाचारमधेश प्रदेशमा माघ ३ गते स्वाभिमान दिवस र ५ गते बलिदानी दिवस मनाइने, एक दिन विदा
माघ ३ मा ‘स्वाभिमान दिवस’ मनाउन पर्सा ३ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य प्रमोद जयसवालले मुख्यमन्त्रीको अनुरोध गरेका थिए । यस्तै मधेश आन्दोलनको प्रथम सहिद रमेश महतोको सम्झनामा माघ ५ मा बीरगञ्जमा ‘बलिदानी दिवस’मनाउने निर्णय पनि प्रदेश सरकारले गरेको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार









