प्रमुख समाचाररामको अयोध्या फिर्तामा 'जगमग जनकपुर नगरी'
चीरकालको प्रतीक्षापछि अयोध्यामा भगवान रामको मन्दिर निर्माण र प्राण प्रतिष्ठा सम्पन्न भएको छ । मिथिलावासीमा भगवान रामको गृह निर्माणले अद्भूत खुशी देखिएको छ । जानकी मन्दिरका महन्त प्राण प्रतिष्ठामा सहभागी हुन अयोध्या पुगेका बेला पुजारीहरुले मन्दिरलाई विशेष रुपमा सिँगारियो । ऋषिकेश दास लगायतका सन्तहरु विशेष पूजा गर्दै उत्सव मनाए ।
२ वर्ष अगाडि · प्रमुख समाचार










