प्रमुख समाचारअवैद्य पिता बनेका वीरगँजका मेयर सिँहलाई कारवाहीको माग गर्दै विरुद्ध सिटी जुलुस
जिल्ला प्रशासनमा नै नागरिकता सम्बन्धी सम्पूर्ण कागजात रहने गरेकाले १५ दिन बितिसक्दा पनि छानबिन समितिले प्रतिवेदन पेश गरेको छैन् । मेयरलाई जोगाउन प्रशासनले छानबिन थालेको आरोप लगाइरहेका स्थानीयले संघर्षलाई अझ चर्काउने संकेत दिएका छन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार










