प्रमुख समाचारधनुषाधाम वनमा भिषण आगलगी, बारुण यन्त्रको अभावमा पुरै बजार जल्ने खतरा, सर्वसाधारणमा त्राहिमाम !
धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले सिरहा, महोत्तरीको विभिन्न स्थानबाट बारुण यन्त्र यथाशिघ्र पठाउन गुहार लगाएका छन् । समयमै आगो नियन्त्रणमा नआए बस्ती सखाप हुने सम्भावना बढदै गएको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार











