प्रमुख समाचारजनकपुरः कारले मोरटसाईकललाई उडायो, युवकको मृत्यू !
धनुषाका प्रहरी प्रवक्ता रञ्जन अवाका अनुसार, भारतीय नम्बर प्लेटको कारले साहलाई ठक्कर दिँदा गम्भिर घाईते भएका थिए । तत्कालै उनलाई उपचारको लागि सेन्ट्रल अस्पतालमै पुरयाएपनि उनको उपचारको क्रममा मृत्यू भएको हो । कार चालक फरार रहेको प्रहरीले जनाएको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार











