प्रमुख समाचारमधेश प्रदेशमा CTEVT को भोलीदेखि हुने भनिएको परीक्षा अन्तिम अवस्थामा स्थगित
भा्ेली २३ गतेदेखि हुने भनिएको डिप्लोमा तथा प्रमाणपत्र तहको परीक्षा स्थगित गरिएको सिटिईभिटीको मधेश प्रदेश कार्यालयको सूचनामा उल्लेख छ । परीक्षा स्थगित भएपछि परीक्षा खटेका कर्मचारीहरुलाई नियमित काममा फर्कन आग्रह समेत गरिएको छ ।
१ महिना अगाडि · प्रमुख समाचार











