प्रमुख समाचारसर्लाहीमा तीव्र गतिले आएको बसले ठक्कर दिएपछि सशस्त्र प्रहरी ईन्सपेक्टरको मृत्यू
सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपककुमार श्रेष्ठका अनुसार बसको ठक्करबाट घाइते भएका तुलाधरलाई उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा पठाईएकोमा राति १० बजेर ५ मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए।
१ वर्ष अगाडि · प्रमुख समाचार











