प्रमुख समाचारसिरहा नरहा गाउँपालिकाका तत्कालिन हाकिम र लेखा भ्रष्टाचारी ठहर, दुवै जनाको नोकरी चैट्ट
सोही प्रकरणमा कुल २२ लाख ६१ हजार रुपैयाँभन्दा बढीको औषधि खरिदको भुक्तानी भएको थियो । तर १६ हजार ४१ लख रुपैयाँ मूल्य बराबरको औषधि मात्र वितरण भएको देखिएको थियो । बाँकी औषधि कहाँ रहेको भनी खुलाइएको थिएन । जसले गर्दा पालिकाको स्टोरमा पनि नभेटिएको विशेष अदालतले राय किताबमा उल्लेख गरेको छ ।
१ वर्ष अगाडि · प्रमुख समाचार











