प्रमुख समाचारमुख्यमन्त्रीको अनुगमनको विरोधमा मोर्चाबन्दीबारे जनमतले लियो संज्ञान
डा. राउतको सचिवालयले अनाधिकृत क्रसरहरूमा राति छापा मार्दा प्रदेशसभामै मुख्यमन्त्रीलाई ज्यान मार्ने धम्की दिइएको विषयमा समेत प्रश्न गर्दै प्रतिपक्षीको विरोध गर्ने एउटा तरिका पनि हुन्छ भन्ने सुझाउँदै जनताले सबै हेरिरहेको उल्लेख गरेको छ ।
१ वर्ष अगाडि · प्रमुख समाचार











