प्रमुख समाचारमधेसमा " बेटी बचाउ, बेटी पढाउ" अभियान लागू हुने
न्यूज ब्यूरो || जनकपुरधाम, १३ चैत्त । प्रदेश नं. २ को सरकारले प्रदेशमा बेटी बचाउ, बेटी पढाउ अभियान लागू गर्ने भएको छ । प्रदेशका मुख्यमन्त्री मो. लालबाबु राउतले १०० दिने कार्ययोजना सार्वजनिक गर्दै उक्त अभियान चलाउने घोषणा गरेका हुन् । अभियान अन्तर्गत नयाँ जन्मिने छोरीहरुको हकमा प्रदेश सरकारले विमा कम
८ वर्ष अगाडि · प्रमुख समाचार











