प्रमुख समाचारजनमतका निलम्बित कोषाध्यक्ष यादवले मन्त्री बन्ने अडान राखेपछि सुरु भएको थियो विवाद (प्रमाण सहित)
जनमत पार्टीले निलम्बित कोषाध्यक्ष यादव मन्त्री वा साँसद बन्न नपाएपछि पार्टीविरुद्ध असह्य हर्कतहरु गर्न थालेपछि कारवाही गरिएको जनाएको छ । अनियमितता सम्बन्धी ठोस प्रमाणहरू पार्टीले सार्वजनिक गरेका प्रमाणहरूमध्ये केही महत्त्वपूर्ण यस्ता छन्,
१ वर्ष अगाडि · प्रमुख समाचार











