प्रमुख समाचारपरिक्रमा आज जनकपुरमा, भोली अन्तरगृही परिक्रमा गर्दै सम्पन्न हुने
न्यूज ब्यूरो, जनकपुरधाम । १५ दिने मधेशको माध्यमिकी परिक्रमाको धार्मिक लस्कर आज जनकपुरमा विश्राम लिएका छन् । गत फागुन २३ गतेदेखि विधिवत रुपमा सुरु भएको मधेशको महाकुम्भ मानिने परिक्रमा आज जनकपुरमै विश्राम लिँदै भोली विहिबार विहानै अन्तरगृही परिक्रमा गरी सम्पन्न हुनेछ । विहान २ बजेदेखि नै जनकपुरमा विश्
७ वर्ष अगाडि · प्रमुख समाचार











