प्रमुख समाचारआज पनि चक्काजाम, अनिश्चिकालिन आन्दोलनको चेतावनी !
न्यूज ब्यूरो । समयमा सडक नबनाएको भन्दै शुक्रबार दोस्रो दिन जलेश्वर-जनकपुर सडकखण्डमा चक्काजाम गरिएको छ । स्थानीय ठेकेदारले असार मसान्त अघि नै सडक निर्माण गरिसक्ने प्रतिवद्धता जनाएपनि अहिलेसम्म सडक बनाएको कारण आम सर्वसाधारणहरु मार्कामा परेको भन्दै विरोध स्वरुप शुक्रबार ३ घण्टा चक्काजाम गरेका हुन् । जल
७ वर्ष अगाडि · प्रमुख समाचार











