प्रमुख समाचारBreaking ! अन्तरिम सरकारको नयाँ प्रधानमन्त्री सुशिला कार्की नियुक्त, ९ बजे सपथ ग्रहण !
वार्तामा जेन-जी समूहका प्रतिनिधि, राष्ट्रपति र सुशीला कार्कीका साथै कानुनविद्हरू सहभागी थिए ।
१ वर्ष अगाडि · प्रमुख समाचार
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
५०१० समाचार
प्रमुख समाचारवार्तामा जेन-जी समूहका प्रतिनिधि, राष्ट्रपति र सुशीला कार्कीका साथै कानुनविद्हरू सहभागी थिए ।
१ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारपूर्व गृहमन्त्री रवि लामिछानेसहित हाई प्रोफाइल कैदीलाई आन्दोलनको दिन निकालिएको थियो । सोही क्रममा साह समेत निस्केर जनकपुर पुगेका थिए । आफ्ना शुभचिन्तकहरुसँग भेटेर उनी पुनः काठमान्डौँ फर्किरहेको बेला काठमान्डौँभन्दा केही दुरीमा रहेको काभ्रेबाट प्रहरी नियन्त्रणमा लिएको जनाइएको छ ।
१ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारराष्ट्रपति पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै लोकतन्त्रको संरक्षण र शान्ति–सुव्यवस्था कायम गर्न हरसम्भव प्रयास भइरहेको उल्लेख गर्दै आन्दोलनकारी नागरिकलाई संयमता अपनाउन अपिल गरेका थिए । सर्वपक्षीय सहमति जुटेपछि मात्रै कार्कीको नियुक्ति प्रक्रिया अघि बढ्ने शीतल निवास स्रोतको भनाइ छ ।
१ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारतनावको स्थिति सिर्जना भएपछि अपराह्न सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले विज्ञप्ति जारी गरेर ‘विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु हामी सबैको साझा दायित्व’ भएको बताएको थियो ।
१ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसांसद रायमाझी गृह जिल्ला अर्घाखाँचीमा रहेकै बेला पक्राउ पुर्जी जारी भएको खबर पाएपछि उनी काठमाडौँ फर्कने क्रममा फरार भएका थिए। नक्कली भुटानी शरणार्थी बनाई नेपाली युवालाई अमेरिका पठाउने धन्दामा संलग्न रहेको आरोपमा उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।
१ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसेनाले आन्दोलनपश्चातको समस्यालाई सम्बोधन गर्न संवाद र सहमति जारी रहेकाले नागरिकलाई संयमित रहन अनुरोध गरेको छ। “जनजीवनलाई सामान्य बनाउने जिम्मेवारी सबैको हो। राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न सहयोग पुगोस्,” विज्ञप्तिमा भनिएको छ।
१ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारकालिमाटी चोकमा मंगलबार दिउँसो २ बजे भएको प्रदर्शनकारी र प्रहरीबीचको झडपमा दुई युवालाई टाउकोमा गोली लागेको एक प्रत्यक्षदर्शीले बताए । मृतकको सनाखत हुन सकेको छैनन् ।
१ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारनेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार गोठाटारसहितका क्षेत्रमा निरन्तर आगलागीका घटना भइरहेको र अन्य परिस्थिति पनि हवाई सुरक्षा प्रतिकुल बन्दै गएसँगै विमानस्थल बन्द गरिएको हो । आकासमा रहेका जहाजलाई अवतरण गरेपछि बाँकी उडान रद्द गरेर विमानस्थल बन्द गरिएको हो । विमानस्थललाईं नेपाली सेनाले सुरक्षा दिइरहेको छ ।
१ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसिंह वर्तमान सत्ता गठबन्धनको समर्थनमा जनमत पार्टीबाट मुख्यमन्त्री बनेका हुन् । जेनजी पुस्ताको आन्दोलनमा दमन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार दलका नेताहरु आलोचित छन् ।
१ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारपत्थरको कारण महासेठको घरमा ठुलो क्षति पुगेको हो । घरको झ्याल, ढोकाहरु फोडिएको छ । जनकपुरमा जेनजी पुस्ताहरुको निःस्वार्थ आन्दोलनमा केही पार्टीका कार्यकर्ताहरुले घुसपैठ गरी सार्वजनिक सम्पति, नीजि सम्पति तोडफोड सुरु गरेका छन् ।
१ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसोमबारको आन्दोलनमा देशैभर १९ जनाको मृत्यु भएको छ भने ४०० बढी घाइते भएका छन् । त्यसको विरोधमा आज देशकै प्रायस् सहरमा प्रदर्शन भएको छ ।
१ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारजिल्ला प्रशासन कार्यालय काठमाडौंले आज बिहान साढे आठ बजेदेखि अनिश्चितकालका लागि चक्रपथ क्षेत्रभित्र प्रदर्शन, जुलुश, भेला केही पनि गर्न नपाउने गरी कर्फ्यु लगाएको छ । तर प्रदर्शनमा सहभागीहरुले त्यसलाई अवज्ञा गरिरहेका छन् ।
१ वर्ष अगाडि · प्रमुख समाचार