प्रमुख समाचारआजबाट सबै सरकारी अफिस खुल्यो, विहान ८ बजेदेखि र १ बजेदेखि दुई शिफ्ट
न्यूज ब्यूरो, काठमान्डौं । कार्यालय आजबाट दुई सिफ्टमा सञ्चालन हुने भएको छ । मन्त्रिपरिषद्को जेठ २८ गतेको निर्णयअनुसार आजबाट कार्यालय दुई सिफ्टमा सञ्चालन गरिएको छ । बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो सिफ्ट र १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्टमा कार्यालय सञ्चालन हुनेछन् । बन्दाबन्दीलाई केही खुकुलो बना
६ वर्ष अगाडि · प्रमुख समाचार






