प्रमुख समाचारसशस्त्र प्रहरीका ईन्सपेक्टर र सई घुस माग्दै गर्दा पक्राउ
आयोगको बुटवल कार्यालयबाट गएको टोलीले गैडहवा गाउँपालिका–३ लोण्डिहवास्थित एसएन सव इन्टरप्राइजेज अगाडिबाट नियन्त्रणमा लिइएको हो । आरोपीद्वयको थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार











