प्रमुख समाचारजनकपुरमा हनुमानचोकलाई इस्लामचोक लेखेपछि...
जनकपुरधाममा प्रायः चोकहरु हिन्दु देवी देवताहरुको नाममा नै राखिएको छ । केही चोकहरु चर्चित व्यक्तित्वहरुको नाममा पनि राखिएको देखिएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
५०२० समाचार
प्रमुख समाचारजनकपुरधाममा प्रायः चोकहरु हिन्दु देवी देवताहरुको नाममा नै राखिएको छ । केही चोकहरु चर्चित व्यक्तित्वहरुको नाममा पनि राखिएको देखिएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमुद्दामा निवेदक तर्फबाट अधिवक्ताहरू शिवबहादुर कोइराला, शैक्षिक प्रतिष्ठानको तर्फबाट वरिष्ठ अधिवक्ता दीपक राजभण्डारी, संस्थागत र सामुदायिक विद्यालयको तर्फबाट अधिवक्ता हरिहर प्रसाद साह, वीरगञ्ज महानगरपालिको तर्फबाट कमल मोहन पोखरेल र शिक्षा समन्वय इकाईको तर्फबाट उपन्यायधिवक्ता महमद मुन्ना लगायतले बहस गर्नु भएको थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारउच्च स्रोतका अनुसार सरकारले ती सबै कर्मचारीलाई हटाएर नयाँ प्रकृयाबाट भर्ना गर्ने भएको छ । कोंकणले भारतको जयनगरदेखि जनकपुरधामको कुर्था सम्म सञ्चालनका लागि गत वर्ष नै दुई सेट ‘डेमो’ रेल पठाइसकेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारअरुलाई आचार सँहिताको ज्ञान दिने ट्राफिक ईन्चार्ज मण्डलले आफैँ पनि प्रहरीको आचार सँहितालाई उलँघन गरी सर्वसाधारणमाथि हातापात गरेको आरोप छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमहिलालाई थप उपचारको समेत आवश्यकता भएको हुदाँ उपचारमा संलग्न चिकित्सकको सल्लाहमा गएको ११ गते सर्लाही अस्पतालमा भर्ना गराई उपचार गराउदाँ आफनो होस ठेकानमा आएको पिडित ले बताईन ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारट्याक्टर दुर्घटनापछि ट्याक्टरमा रहेका सवै फरार भएका थिए । विहान स्थानीयले प्रहरीलाई खवर गरेको हो ।शव पोष्टमार्टमको लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल पठाइएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रदेश २ को लोकसेवा आयोगले निकालेको विज्ञापनमा प्राविधिकतर्फ सहायक पाँचौ तहको (स्वास्थ्य सेवा बाहेकका सेवा तर्फ) को लागि पनि अधिक सँख्यामा कर्मचारी भर्ना गरिने भएको छ । जसको लागि खुल्ला सहित विभिन्न आरक्षण समेत छुटयाइएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारशुद्ध शाकाहारीको बोर्ड लगाइएको सो होटेलमा मद्यमांस समेत चल्ने गरेको स्थानीय बासिन्दाहरुको आरोप छ ।बच्चाले रक्सीको कार्टुन हेरेपछि नै कुटपिट गरिएको स्थानीयहरुको आरोप छ ।जानकी मन्दिरमा दर्शन पुजाका लागि आउने साधुसन्तहरु शाकाहारी होटेल भन्दै बस्ने गरेका थिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयता, घटनापछि प्रिन्सिपल साह फरार छन् । उनको खोजीकार्य भइरहेको मिर्चैया इलाका प्रहरी कार्यालयले जनाएको छ । यो घटनापछि राजदेवी बोर्डिङ नै बन्द गरेर अन्य शिक्षक तथा कर्मचारीहरु बोर्डिङबाट बाहिरिएका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारउद्दार गरिएको मध्येबाट ५ जना घाईतेलाई उपचारका लागि पठाइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको डिएसपि लिलाराज लामीछानेले बताएका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसोही मौका छोपी केही जनप्रतिनीधि र शिक्षकहरुले समेत आर्थिक प्रभावमा परी विद्यार्थीहरुको नम्बर घटबढ गरेको आरोप छ । जसमा विदेह नगरपालिकाका मेयर बेचन दासका भाई लखन दास समेतको सँलग्नता रहेको बताइएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारनगरपालिकामा कुनै प्रकाशरको सुशासन पारदर्शीता छैन । सूचनाको हक प्रयोग गर्दा पनि गरेको अनियमितताको भण्डाफोर हुने डरले सूचना दिन निमित प्रशासकीय अधिकृत साहले जालझेल गर्दै आएको चन्द्रदीप यादवले आरोप लगाए ।
५ वर्ष अगाडि · प्रमुख समाचार