प्रमुख समाचारमुस्कानलाई एसिड प्रहार गर्ने मियाँ फेरी पक्राउ
तर, फैसला कार्यान्वयन गर्ने सिलसिलामा उनी फरार भएका थिए । उनलाई बुधबार वीरगञ्ज महानगरपालिका वडा नम्बर २ ईदगाह चोकबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार











