प्रमुख समाचारलागु औषधसहित पक्राउ परेका वडाध्यक्ष जेल चलान
राति साढे १० बजेको समयमा तीनैजनालाई वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ बाट इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले लागूऔषधसहित नियन्त्रणमा लिएको थियो । चेकजाँचको क्रममा प्रहरीले वडा अध्यक्ष सहनीले चलाएको ना १ ब ३५९५ नम्बरको मोटरसाइकलबाट ७९ ग्राम खैरो हिरोइन बरामद गरेको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार









