प्रमुख समाचारसिरहामा आज चक्काजामको घोषणा
जनमत पार्टीले किसानहरुको लागि मल र बीउ किसानको लागि समयमै व्यवस्था गर्नुपर्ने, पक्राउ गरिएका किसानहरुलाई अविलम्ब रिहा गर्नुपर्ने, किसानलाई विद्युत सिँचाई बिल्कुल फ्रि गर्नुपर्ने, किसानहरुको उब्जनी र बालीनालीलाई उचीत बजार मूल्य कायम गर्नुपर्ने लगायतका ७ बुँदे मागहरु अघि सारेका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार










