प्रमुख समाचारमधेशमा तीन दिन होली, गाउँमा आज, जनकपुरमा भोली
मधेश बिहीबारदेखि नै होलीको रङमा रङ्गिँदो छ । यो क्रम अब शनिबारसम्म रहनेछ । सबैको हातमा अबीरका झोली, सबैको एउटै बोली, जय होली, ‘बुरा नमानो होली है ’ शुक्रबार पनि जताततै होलीको रौनक एकाबिहानैदेखि देखिँदो छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार











