प्रमुख समाचारजनकपुरकी 'कुमारी आमा' को काठमान्डौँमा रोदन, सुन्दैनन् सरोकारबाला
तैपनि उनी डराइनन्। प्रहरीले माइतिघरबाट हटाएपछि दोश्रो दिन बसन्तपुरमा उनले अनशन जारी राखेकी छिन्। “न्यायको प्रत्याभुति नभएसम्म अनशन तोड्ने छैन,” निहारिकाले भनिन्। निहारिकाले आफ्नो बच्चाको डीएनए परीक्षण गर्न पाउनुपर्ने लगायतका माग राखेकी छन्। उनीसँगै अनशनमा छिन्, महिला अधिकारकर्मी ज्यास्मिन ओझा।
४ वर्ष अगाडि · प्रमुख समाचार









