प्रमुख समाचारगृह मन्त्रालय र निहारिकाबीच ५ बुँदे सहमति, डीएनए परीक्षण गर्ने भएपछि तोडिन् अनसन
न्यूज ब्यूरो, काठमाडौं । न्यायको माग गर्दै गत जेठ २७ गतेदेखि आमरण अनशनमा बसेकी महोत्तरी जलेश्वर नगरपालिका ९ की निहारिका राजपुतले अनशन तोडेकी छन् । विभिन्न पाँचबुँदे माग राख्दै जेठ २७ गतेदेखि आमरण अनसनमा बसेकी महोत्तरी जलेश्वर–९ की सोनाली कुमारी सिंह (निहारिका)ले अनसन तोडेकी छन्। बिहीबार बेलुका सरकार
४ वर्ष अगाडि · प्रमुख समाचार











