प्रमुख समाचारमधेस प्रदेशको प्रशासनिक भवन निर्माणका लागि जग्गा छनोट
न्यूज ब्यूरो, धनुषा | मधेस प्रदेश सरकारको प्रशासनिक भवनको स्थायी संरचना निर्माणका लागि जग्गाको छनोट गरिएको छ । मधेस प्रदेशको स्थायी राजधानी जनकपुरधाम घोषणा भएको वर्ष दिन नबित्दै सरकारले प्रशासनिक भवन निर्माण गर्नका लागि जग्गा छनोट गरेको हो । प्रदेश सरकारको प्रशासनिक भवन, मन्त्रालय, मुख्यमन्त्री, मन्
४ वर्ष अगाडि · प्रमुख समाचार











