प्रमुख समाचारपिकअपले ठक्कर दिँदा एक बालिकाको मृत्यू, अझै खुलेन पहिचान
सेते कुर्ता,निलो आकाशे रंगको सुरुवाल लगाइकी मृतकको उचाई अन्दाजी ५ फिट रहेको प्रहरीले जारी गरेको हुलियामा उल्लेख छ । नामथर वतन नखुलेकी हेर्दा अन्दाजी १३–१४ बर्षकी बालिकाको पहिचान गरी अभिभावकलाई जानकारी गराउन समेत अनुरोध गरिएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार










