प्रमुख समाचारअब ट्राफिक प्रहरीले ब्लुबुक, लाईसेन्स र गाडीको साँचो (चाभी) खोस्न नपाउने, मात्र पूर्जी काटन पाउने
यसै सन्दर्भमा, सरकारद्वारा प्रवर्द्धित ‘नागरिक एप’ मार्फत डिजिटल कागजातको प्रयोगलाई समेत मध्यनजर गर्दै भौतिक कागजात नियन्त्रणमा लिने अभ्यास झन् असंगत, अव्यवहारिक र विधिसम्मत शासन व्यवस्थाको मर्म विपरीत भएको अदालतले औंल्याएको छ।
५ महिना अगाडि · प्रमुख समाचार











