प्रमुख समाचारनागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई परमादेश माग गर्दै सर्वोच्चमा रिट
न्यूज ब्यूरो, सिरहा । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता सुनिलरञ्जन सिंह, सागर बराल लगायतका पाँच जनाले छुट्टाछुट्टै रिट दायर गरेका हुन्। रिटमा राष्ट्रपति भण्डारीलाई नागरिकता विधेयक प्रमाणीकरण गर्ने परामदेश माग गर
४ वर्ष अगाडि · प्रमुख समाचार









