प्रमुख समाचारजनकपुरः ७ बर्षिय बालिकालाई बलात्कार गर्ने मण्डललाई अदालतले दिए जन्मकैदको सजाय
उक्त संहिताको दफा २१९(३) (क) अनुसार पीडिता १० वर्षभन्दा कम उमेरकी भएकाले जन्मकैदको सजाय गरिएको हो । अदालतका अभिलेख अनुसार मण्डलले भोजबाट फर्किँदै गरेकी बालिकालाई घर पु¥याइदिने बहानामा साइकलमा राखी गाउँबाहिर खेतमा लगेर जबरजस्ती करणी गरेका थिए
५ महिना अगाडि · प्रमुख समाचार











