प्रमुख समाचारसप्तरी २ मा डा. सिके राउतको फराकिलो अग्रता
न्यूज ब्यूरो, राजविराज । देशकै चासो रहेको मधेश प्रदेशको सप्तरी जिल्लास्थित निर्वाचन क्षेत्र नम्बर २ मा डा. सिके राउतको भारी अग्रता भएको छ । जनमत पार्टीका अध्यक्ष समेत रहेका डा. राउतले कुल मत ९०० गन्ती हुँदा अहिलेसम्म ६२९ मत प्राप्त गरेका छन् । यसै क्रममा जसपाका अध्यक्ष उपेन्द्र यादवले मात्र ५९ मत प्
३ वर्ष अगाडि · प्रमुख समाचार











