प्रमुख समाचारचुरे उत्खनन् रोक्न उच्च अदालत जनकपुरको अन्तरिम आदेश
आदेशमा वातावरणीय दृष्टिकोणबाट यथार्थपरक अध्ययनबिना गरिएको उत्खनन कार्यले चुरे प्रभावित क्षेत्रमा गम्भीर वातावरणीय विनाश निम्त्याउन सक्ने उल्लेख गरिएको छ। सम्भावित प्राकृतिक प्रकोप र दीर्घकालीन क्षतिलाई ध्यानमा राख्दै अदालतले तत्काल उत्खनन नगर्न अन्तरिम आदेश जारी गरेको जनाएको छ।
४ महिना अगाडि · प्रमुख समाचार










