प्रमुख समाचारजनकपुरः आउँदो माघ २० गते हुनेछ पुनः मतगणना
साहले ४ हजार ४४४ मत ल्याए भने पराजित भएका महतोले तीन हजार ३७८ मत ल्याएका छन् । मलंगवा नगरपालिका ११ मा पनि पुनः मतगणना गर्न माग गरिएको छ । यहाँ पाँच मतले माओवादीका नन्दकिशोर राय निर्वाचित छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार











