प्रमुख समाचारमधेश प्रदेशमा सभामुखको लागि एमालेका मण्डल र काँग्रेसका राय लडदै
सभामुखमा सत्ता गठबन्धन भन्दा बाहिरबाट नेपाली कांग्रेसका जंगीलाल रायले सभामुखमा उम्मेदवारी दर्ता गराएका छन् । रायलाई एकीकृत समाजवादीले समर्थन गरेको छ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई बिश्वासको मत नेपाली कांग्रेसले दिए पछि भने यस प्रदेशमा कांग्रेसको उम्मेदवारी दिएको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार











