मधेश प्रदेशको ८ वटै जिल्लामा भोली सार्वजनिक विदा
सिरहा जिल्लाको लहान स्थित प्रथम मधेश आन्दोलनको क्रममा रमेश महतोले शहादत दिएको स्मरण सहित लहानमा बलिदानी दिवस मनाउँदै आएको छ । यद्यपी, प्रदेश सरकारले विभिन्न वर्षमा विभिन्न ठाउँमा बलिदानी दिवस मनाउँदै आएपनि यसपाली शहिदको स्मरणभन्दा सत्तालोभमा लिप्त देखिएका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार










