प्रमुख समाचारशिक्षकले छात्रामाथि दुरव्यवहार गरेको भन्दै जनकपुरको सँकटमोचन स्कूलमा तोडफोड, अवस्था तनावग्रस्त !
जिल्ला प्रहरी कार्यालय धनुषाले सो घटनाको पुष्टि गर्दै आरोपित शिक्षकहरुलाई जिप्रका धनुषामा ल्याएको बताएका छन् । यसबारे अनुसन्धानपछि मात्र थप कुरा भन्न मिल्ने जनाइएको छ । तोडफोडबाट कलेजको सिसाहरु फुटेको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार











