प्रमुख समाचारBreaking News : शहिदनगर नगरपालिकाका इन्जिनियर घुससहित रंगेहात पक्राउ !
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका इन्जिनियर घुस सहित रंगेहात पक्राउ परेका छन । आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले इन्जिनियर रमेश कुमार चौधरीलाई पक्राउ गरेको हो । उनीसँगै साथी गुरुदेव यादवलाई समेत पक्राउ गरिएको हो । इन्जिनियर यादवले सेवाग्राहीसङ्ग काम बापत घुस मागेको
३ वर्ष अगाडि · प्रमुख समाचार










