प्रमुख समाचारभवन निर्माणको नाममा ३२ लाख रुपैयाँ खाएको आरोपमा अख्तियार तानिए पवन र ब्रह्मदेव
यता, प्रधानाध्यापक मण्डलले भने नगर कार्यपालिकाको निर्णयअनुसार नै श्रमदानबापतको रकम नलिइएको दाबी गरेका छन् । उनले उक्त निर्णयको जिम्मेवारी तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सञ्जीव साहको रहेको उल्लेख गर्दै आफूहरूले रकम अपचलन नगरेको बताएका छन् ।
२ महिना अगाडि · प्रमुख समाचार











