मनोरञ्जनरविराज शाहको छठ गीतलाई चौतर्फी प्रशँसा, रिङब्याक टोनमा राख्न टेलिकमलाई श्रोताको आग्रह
बजारमा जथाभावी उत्पादन हुने झुर गीतहरूका कारण लोकास्थाका पर्वहरूको महत्त्व ओझेलमा परिरहँदा यो गीतले भने पौराणिकता र मौलिकता महसुस गराउँछ । यसले नयाँ पुस्तालाई छठ पर्वप्रति अझ अपनत्व आभाष गराउने, आस्थवान अनि जानकार बनाउने प्रतिक्रिया श्रोताहरूको छ ।
२ वर्ष अगाडि · मनोरञ्जन











