क्राईम ब्यूरोजनकपुरको यी डान्सबारमा यौन कार्य गर्न नमान्दा युवतिमाथि निर्घात कुटपिट, दुई जना पक्राउ
पीडितका अनुसार, उनीहरूलाई सुरुमा वेट्रेसको कामको प्रलोभन देखाएर भर्ना गरिएको थियो। तर, केही समयपछि व्यवस्थापन पक्षले ग्राहकसँग जबर्जस्ती शारीरिक सम्बन्ध राख्न दबाब दिन थालेको उनीहरूको भनाइ छ।
६ महिना अगाडि · क्राईम ब्यूरो











