क्राईम ब्यूरोबाँस्कोटा दोषी प्रमाणित भए ८ वर्ष जेल हुनसक्ने
न्यूज ब्यूरो, काठमाडौं । निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा ७० करोड कमिसन प्रकरणमा दोषी प्रमाणित भए ८ वर्ष जेल सजाय हुनसक्ने भएको छ । बाँस्कोटामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्ययन सुरु गरिसकेको छ । बिहीबार साँझ सादा पोसाकमा सञ्चार मन्त्रालयमा पुगेको सुरक्षाकर्मीको टो
६ वर्ष अगाडि · क्राईम ब्यूरो











