क्राईम ब्यूरोबारामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या आरोपमा दुई जना पक्राउ
तीन वर्षीया बालिकाको शव फेला परेपछि घटना सार्वजनिक भएको थियो । प्रारम्भिक अनुसन्धानमा बालिकामाथि यौन हिंसा भएको र त्यसपछि हत्या गरिएको आशंका गरिएको थियो । शवको परीक्षण तथा अन्य प्राविधिक अनुसन्धानबाट घटनाको थप तथ्य खुल्ने प्रहरीले जनाएको छ ।
१ महिना अगाडि · क्राईम ब्यूरो











