देश कालजनमतबाट राष्ट्रिय सभाको लागि धनुषाका यादवको नाम सिफारिस
जनमत पार्टी केन्द्रिय कार्यकारिणी सदस्य समेत रहेका यादवलाई राष्ट्रिय सभाको लागि सिफारिस गरेपछि उनलाई विभिन्न माध्यमबाट शुभचिन्तकहरुले बधाई दिएका छन् ।
२ वर्ष अगाडि · देश काल
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
३६४१ समाचार
देश कालजनमत पार्टी केन्द्रिय कार्यकारिणी सदस्य समेत रहेका यादवलाई राष्ट्रिय सभाको लागि सिफारिस गरेपछि उनलाई विभिन्न माध्यमबाट शुभचिन्तकहरुले बधाई दिएका छन् ।
२ वर्ष अगाडि · देश काल
देश कालआयोजना गरिएको ज्योतिष सम्मेलनमा वौद्धिक ज्ञान, शास्त्र, ज्योतिष शास्त्र र वास्तु शास्त्रवारे प्रवचन दिएपछि उनलाई योग्यताको आधारमा एसिया रैँकिँगमा समावेश गरिएको हो । उनलाई एसियाको सातौ नम्बरमा समावेश गरिएको हो ।
२ वर्ष अगाडि · देश काल
देश कालयस्तै, निम पिपल तुलसी भारतका संयोजक डा. धर्मेन्द्र कुमार , साहित्यकार लेखक अमिय भुषण , वडा अध्यक्षहरु ,पत्रकार, अभियानीहरुको मोटो उपस्थितिमा मटकोर गरिएको थियो ।
२ वर्ष अगाडि · देश काल
देश कालउनीहरुले १६ जना शिक्षिकाहरु बिना कोटाकै नियुक्ती भएको भनेर ठहर गरेकोप्रति ध्यानाकर्षण गर्दै सो मध्ये दुई जनालाई विभिन्न विद्यालयमा पदस्थापना गरेको विज्ञप्तिमा उल्लेख छ । सोही क्रममा शिक्षा प्रमुख, नगर प्रमुखले विभेद गरेको भन्दै आन्दोलनको चेतावनी दिएको हो ।
२ वर्ष अगाडि · देश काल
मधेश प्रदेशको पहिचान र विश्वप्रसिद्ध रहेको जानकी मन्दिरसहित जनकपुरधाममा भव्य विवाहपँचमी मेला लाग्ने भएपछि प्रदेश सरकारले भोली आईतबार सार्वजनिक विदा दिने निर्णय गरेको हो । भोली आईतबार सरकारी कार्यालयहरु बन्द रहने छ भने केही बैँकहरु भने सँचालन नै रहने जनाईएको छ ।
२ वर्ष अगाडि · देश काल
देश कालहिन्दु सम्राट सेनाले निकालेको शोभायात्रा र रैलीमा समेत सहभागी जनाएका मेयर यादवले कमला बचाउ अभियानको अभियन्ताहरुप्रति धन्यवाद ज्ञापन गरे । उनले अर्को बर्ष समेत सोही बाटो भएर मटकोर गर्न आउन दिन आग्रह गरे ।
२ वर्ष अगाडि · देश काल
देश कालआफू अध्यापन गरिरहेको विद्यालयमा शिक्षक कति जना छन्, कति कक्षा सम्म पढाई हुन्छ भने कुरा समेत थाहा नभएको व्यक्तिले सानो बालबालिकाको भविष्य बिगार्ने कार्य गरिरहँदा पनि सम्बन्धित निकायले कुनै कारवाही गर्न सकेका छैनन् ।
२ वर्ष अगाडि · देश काल
देश कालविदेह राजा जनककी पुत्री जगत जननी माता सीताको विवाहको लागि विभिन्न राज्यका राजाहरु विवाह गर्नको लागि धनुषयज्ञमा आएको हुन्छ । राजा जनकले आयोजन गरेको धनुषयज्ञमा शिवधनुष भाँच्ने महापुरुष वीर सँग सीताको विवाह गर्ने प्रावधान हुन्छ ।
२ वर्ष अगाडि · देश काल
देश कालस्वर्गीय सिँहका छोराछोरी तथा ज्वाईँले मिलेर पार्कस्थल खाले शालिक निर्माण गरी सभापतिलाई ल्याउनेसम्मको सबै खर्च व्यक्तिगत रुपमा तिरेका हुन् ।
२ वर्ष अगाडि · देश काल
देश कालगोपाल सेवा समितिका केन्द्रीय कार्यालय जनकपुरधाममा आयोजित कार्यक्रममा नेकपा एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले यदुवंशीउपर ठूलो जिम्मेवारी थपिएको बताउँदै निर्वाह गर्नको लागि आग्रह गरे ।
२ वर्ष अगाडि · देश काल
देश कालउनले भने, –“हाम्रो क्याम्पसमा पनि चाहिएको जति कर्मचारी र प्राध्यापकहरुको कमीको कारणले गर्दा राम्रोसँग कलेज संचालन गर्नमा तमाम कठिनाइ तथा अप्ठ्याराहरु दिनहुँ झेल्नुपरिरहेको छ। यस कलेजमा छात्रवास (होस्टेल) विगत कैयौं बर्षदेखी बजेटको अभावमा अव्यवस्थित अलपत्र अवस्थामा रहेको छ । ई लाइब्रेरी बनाउने विषयमा अलिक ध्यान दिएर समस्या समाधान गरिदिनुहुन्छ भन्ने अनुरोध यहीबाट गर्न चाहन्छु ।”
२ वर्ष अगाडि · देश काल
देश कालविवाहपँचमीको अवसरमा तोकिएको दिनमा समेत माँस, माछा, मदिरा विक्री वितरण गरिएको पाईएमा वा ओसार पोसार गरिरहेको पाईएमा कानुनी कारवाही हुने बताईएको छ । यसको लागि बजार अनुगमनको लागि सिभिलमा प्रहरी खटाईने जनाईएको छ ।
२ वर्ष अगाडि · देश काल