देश कालयो महिनामा लगातार तीनपटक तीन–तीन दिन गरी ९ दिन सार्वजनिक बिदा, कर्मचारीदेखि विद्यार्थीलाई राहत
यसरी भदौ महिनामा रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी र तीज पर्वका कारण शनिबार तथा आइतबारसँग जोडिएर तीनपटक तीन–तीन दिनको बिदा परेको हो । लगातार लामो बिदा परेसँगै चाडपर्व मनाउन घर जाने, आफन्त तथा परिवारसँग समय बिताउने र धार्मिक तथा सांस्कृतिक गतिविधिमा सहभागी हुनेहरूलाई सहज हुने देखिएको छ ।
१ महिना अगाडि · देश काल











