देश कालसांस्कृतिक तथा शैक्षिक सम्मेलनको उदघाटन गर्न भोलि सर्लाही आउँदै प्रम प्रचण्ड
नगरका हरेक बालबालिकाहरुलाई गुणस्तरिय शिक्षाका साथै समाजका मौलिकता, संस्कार तथा संस्कृतिका ज्ञान दिलाउन र तिनका संरक्षण, सम्बर्दनमा थप टेवा पुर्याउने उदेश्यले शैक्षिक तथा सांस्कृतिक महोत्सवको परिकल्पना गरेको बागमती नगरपालिकाका मेयर भरत थापाले बताए ।
२ वर्ष अगाडि · देश काल











