देश कालसुनको सिक्रीको लागि विहे भाँडेका बेहुलाका भिनाजुसहित ५ जना पक्राउ, सबै जनामाथि मुद्दा
शाहको विवाह वीरगन्ज महानगरपालिका २४ रानीघाटकी रमिता कुमारीसँग तय भएको थियो । विवाह मण्डपमा बेहुलाले सुनको सिक्री मागेपछि बेहुली पक्षले तत्काल दिन नसक्ने भनेपछि होहल्ला भएको थियो । पक्राउ परेका बेहुला शाह वीरगन्ज महानगरपालिकामा कम्प्युटर अपरेटर पदमा कार्यरत रहेको छ ।
२ वर्ष अगाडि · देश काल











