देश कालसर्लाहीमा चिट चोरी गराउने १० गार्ड परीक्षा केन्द्रबाट निष्काशित
सर्लाही जिल्लामा ६७८३ छात्रा र ४११३ छात्र गरेर १०,८९६ परीक्षार्थी फारम भरेकोमा आज अंग्रेजी विषयमा ५४४३ छात्रा ५२७९ गरी १०७२२ जना परीक्षार्थी परीक्षामा सहभागी भए भने १०१ छात्रा ७३ छात्र गरेर १७४ परीक्षार्थी अनुपस्थित रहेको शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय सर्लांही मलंगवाले जनाए ।
२ वर्ष अगाडि · देश काल










