देश कालअत्यधिक गर्मीका कारण हंसपुर नपाका विद्यालय बन्द, क्षीरेश्वरमा विदा
यता, गर्मीकै कारण क्षीरेश्वरनाथ नगरपालिकाले समेत विदा दिने निर्णय गरेको छ । नगरपालिकाले गर्मी र जीतिया पर्वलाई ध्यानमा राखि मँगलबार र बुधबार नगरपालिकाभरिका समुदायिक तथा नीजि विद्यालयहरु बन्दको घोषणा गरेको हो ।
२ वर्ष अगाडि · देश काल









