देश कालदुर्गा पूजाको नाचमा अश्लिलताको विरुद्ध लेखेपछि सँचारकर्मी साह पक्राउ
सँचारकर्मी साहको पक्राउ विरुद्धमा प्रेस चौतारी नेपालले प्रहरीद्वारा गरिएको यो कार्बाहीले समाजमा अश्लिलतालाई बढावा दिएको र कुनै पनि दमनात्मक कार्यले लोकतन्त्रको मूल्यमान्यता कमजोर बनाउने उल्लेख गर्दै सरकार र सम्बद्ध निकायलाई पत्रकारिता र अभिव्यक्तिको अधिकारको संरक्षण गर्न पनि आग्रह गरिएको छ । अध्यक्ष शिवकुमारद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा पत्रकार साहको तुरुन्त र निशर्त रिहाको माग गरिएको छ ।
१ वर्ष अगाडि · देश काल










