देश कालकमला नगरपालिकामा विहिबारदेखि किशोरीहरुलाई एचपिभी खोप लगाइदै
खोप स्वास्थ्यचौकी, खोपकेन्द्रसहित स्कूलमा समेत लगाइने ठाकुरले जानकारी दिए । कमला नगरपालिकाको ९ वटै वडाका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन एचपिभी खोप लगाइने जानकारी दिए ।
१ वर्ष अगाडि · देश काल









